एनआरएनए यूरोप क्षेत्रीय सम्मेलनमा प्राग सिटी र पोखरा महानगरपालिकाका मेयरले भाग लिने

लण्डन् । गैरआवासीय नेपाली संघको मे महिनाको ६ र ७ तारिखमा चेक रिपब्लिकमा हुने क्षेत्रीय बैठकमा प्राग सिटी र पोखरा महानगरपालिकाका मेयरले भाग लिने भएका छन् । सम्मेलन तयारी समितिका सदस्य सचिव डा चिरन्जीबी खड्काका अनुसार मंगलवार प्राग सिटी मेयरको कार्यालयमा भएको एक बैठकले मेयर डा. बोहुश्लाभ शोभोडा सो सम्मेलनमा सहभागी हुने निर्णय भएको हो … Continue reading एनआरएनए यूरोप क्षेत्रीय सम्मेलनमा प्राग सिटी र पोखरा महानगरपालिकाका मेयरले भाग लिने